May 23, 2017

हरिबंश आचार्यले हिरोनी मन पर्यो भने पछि (हेर्नुस् भिडियो)

टेलिसिरियल ‘मदनबहादुर हरिबहादुर’को पात्र हरिबहादुर खासमा खलनायक थियो । अनुहारमा एउटा ठूलो कोठी भएको यो तिखो बोली भएको पात्र छुल्याइ“ र दुस्ट्याइ“ले भरिएको थियो । ‘देख्नेबित्तिकै चिमोटु“जस्तो लाग्नुपर्ने यो पात्रलाई सबैले मन पराए,’ हालै हरिवंश आचार्य उर्फ हरिबहादुरले भने । यसको कारण के थियो भने यो पात्र फिल्मी पात्रजस्तो पूरै खलनायक थिएन । पात्रको भाषा, लवज र भेषभूषासम्ममा कलात्मकताको खोजी गरिएको थियो । योभन्दा ठूलो कारण थियो, यो चरित्रमा नेपाली कला रंगमञ्चका ‘भर्सटाइल’ अभिनेता हरिवंश आचार्यले अभिनय गरेका थिए । हरिबंश आचार्यले हिरोनी मन पर्यो भने पछि …हेर्नुस् भिडियो…

.

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको