नेपालगन्ज – नयाँ संरचना अनुसार सम्पन्न ६ नम्बर प्रदेशलाई स्थानीय तह निर्वाचनमा नगरपालिकामा एमालेले र गाउँपालिकामा माओवादी माओवादी केन्द्रले पकड जमाएका छन् ।
प्रदेशका २५ नगरपालिकामध्ये १० वटामा एमालेले नेतृत्व हात पारेको छ ।
कांग्रेसले आठ र माओवादी केन्द्रले सात नगरपालिकामा जितेका छन् ।, यो खबर आजको नागरिक दैनिकमा छ ।
५४ गाउँपालिकामध्ये १९ गाउँपालिकामा मााओवादी केन्द्र विजयी भयो । कांग्रेस र एमालेले १५, १५ गाउँपालिका हात पारे र डोल्पोबुद्ध गाउँपालिकामा स्वतन्त्र उम्मेदवार विजयी भए ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको