एमाले अघिअघि, कांग्रेस पछिपछि

sfdkf– dtu0fgf ul/Fb} /fli6«o ;efu[xdf ;f]daf/ sf7df8f}F dxfgu/kflnsfsf] dtu0fgf ul/Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं, २ जेठ । पहिलो चरणको स्थानीय तह निर्वाचनको प्रारम्भिक मतपरिणामअनुसार प्रमुख ४ महापालिकासहित अधिकांश गाउँपालिकामा एमाले अघिअघि त्यसपछि क्रमश कांग्रेस र माओवादी केन्द्र देखिएका छन् ।

सोमबार राति ११ बजेसम्मको परिणाम अनुसार एमाले उमेद्वार ५ गाउँपालिका तथा कांग्रेस र माओवादी केन्द्रका उमेद्वार चारचार गाउँपालिकामा विजयी भएका छन् ।

विभिन्न तहका वडा सदस्य र वडा अध्यक्ष एंव सदस्यमा एमालेकै हाराहारीमा कांग्रेस उमेद्वार विजयी भएका छन् ।
माओवादी केन्द्रसँगै स्वतन्त्र र नयाँ शक्तिका उमेद्वारले समेत वडा तहमा नेतृत्व जितेका छन् । नागरिक दैनिकमा दीपक दाहालप्रशान्त लामिछानेले खबर लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित