काठमाडौं, ३० वैशाख । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनपछि सरकार झोक्राउँने बताएका छन् ।
शनिबार स्थानीय तहको निर्वाचनको पूर्वसन्यामा मौन समयको अवधि पारेर पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले भने, ‘भोलिको चुनाव परिणामपछि उहाँहरु अलिकति झोक्राउनुहुन्छ, मंसिर ३१ पछि पूरै झोक्राउनुहुन्छ ।’
उनले सरकारले आचारसंहिता उल्लंघन गरेर धाँधलीलाई प्रश्रय दिइरहेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराए समेत गराए ।
भोट माग्न पाइने मौन समयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले भने, ‘म निर्वाचन आयोगलाई आग्रह गर्न चाहन्छु तपाईहरु निर्वाचन आयोगले आफ्नो संवैधानिक अधिकारमा निर्णायक हुनोस् । निर्वाचन आयोगप्रति जनताको विश्वास छ । निर्वाचन आयोग निरीह र मूक दर्शक भएर बस्न मिल्दैन ।’
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
मंसिर ५, काठमाडौं। राहदानी विभागले फ्रान्सेली कम्पनी ‘E Smart Identity France SAS (पूर्व आईडेमिया)’ सँग