
१४ वैशाख, काठमाडौं । धादिङमा पनि सत्तारुढ नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच चुनावी तालमेल हुने भएको छ ।
दुई दलबीच चुनावी तालमेलको नीतिगत सहमति भएको माओवादी नेता सालिकराम जम्मरकट्टेलले अनलाइनखबरलाई बताए ।
धादिङमा दुई नगरपालिकासहित १३ स्थानीय तह छ । जसमध्ये ७ को प्रमुख कांग्रेस र ६ को प्रमुख माओवादीले लिने सहमति भएको छ । एक दलले स्थानीय तह प्रमुख लिएको ठाउँमा अर्को दलले उपप्रमुख लिनेछ ।
जम्मरकट्टेलले भने, ‘कुन कुन स्थानीय तह भनेर अहिले छलफल भइरहेको छ । साँझसम्म टुंगो लाग्छ
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न