इलाम, चैत २९ – इलाम नगरपालिका–३ गोलबस्तीमा चितुवाको बच्चा फेला परेको छ । चितुवाको बच्चालाई उद्धार गरी वनमा छोडिएको जिल्ला वन कार्यालय इलामले जनाएको छ । गाउँलेले ध्वाँसे चितुवाको बच्चा भेटेपछि जिल्ला प्रहरी कार्यालय र जिल्ला वनलाई खबर गरेका थिए ।
चितुवाको बच्चा भेटेको खबर पाएपछि उद्धारका लागि गएको टोलीले स्वास्थ्य परीक्षण गर्दा तन्दुरुस्त रहेपछि इलाम नगरपालिका–४ को राजदुवाली सामुदायिक वन उपभोक्ता समूहको खण्ड नम्बर २ को खाल्डेमा लगेर छोडिएको जिल्ला वन कार्यालयका रेञ्जर अमृतविलास पन्तले जानकारी दिनुभयो । चितुवाको बच्चा झण्डै ३ महिनाको हो ।
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित