चरिकोटमा सशस्त्रको जीप पल्टियो, १ को मृत्यु, २ घाइते

Road-Accident२८ चैत, काठमाडौं । सशस्त्र प्रहरीको जीप सोमबार  बिहान दुर्घटनामा परेको छ । दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने दुई जना घाइते छन् ।

 

जीप चालकको मृत्यु भए पनि उनको परिचय खुलेको छैन ।

डिएसपी शम्भुजंग थापा र बडिगार्ड शिव कुसवार माझी घाइते भएका हुन् । उनीहरुको उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

गंगुरबाट चरिकोट आउँदै गरेको जीप कालिञ्चोक गाउँपालिका–७, झमाछीमा पल्टिको हो । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

डिएसपीको टोली  जिल्लाको शान्ति सुरक्षा समिति बैठकमा सहभागी हुन  सदरमुकाम चरिकोट आउँदै थियो  ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र