भगवान कुबेरलाई प्रसन्न बनाएर धनधान्य, आरोग्य एव् आत्मसन्तुष्टी यसरी बन्नुहोस

17796346_10154270817061956_221555122724416650_n (1)अब हजुर लक्ष्मीमाताको पूजा त दिनहुँ गर्नु हुन्छ, होला हजुरले लक्ष्मीखुशी पार्न सक्नु भएको छैन भने अवस्य पनि हजुरहरुले धनका देवता कुबेरलाई खुशी पार्न सक्नु पर्ने छ ।

१. ॐ श्रीं, ॐ छ्री श्रीं, ॐ छ्री श्रीं क्लीं वित्तेश्वायः नम
यस मन्त्रलाई दिनमा दुई पटक विहान १०८ र बेलुका १०८ मोती कोमलाले जप गर्नुका साथै जप गरिसकेपछि एक पटक हनुमान चालीसा पाठ गर्नु होला । यस पछि हजुरहरुलाई निरन्तर धनको वर्षा हुन थाल्नेछ ।

२. रातको समय शिव भगवानको अगाडि दीप बाल्नु ।
धनका देवता कुबेर पनि प्रत्येक रात भगवान शिवलाई दीप जलाएर खुशी बनाइ धनका देवता बनेका थिए । त्यसैले रातको समयमा भगवान शिवको दिप बाल्दा विशेष कृपा भई धन वर्षा हुने मान्यता छ ।

३. घरमा कुबेरको मूर्ति स्थापना
यदि हजुरहरुको घरमा धन नआउने र आयपनि स्थिर नरहने समस्या छ भने धनको देवता कुबेुरको मूर्तिलाई विधिवत प्राण प्रतिष्ठा गरी घरको उत्तरदिशामा राख्दा धन वर्षा हुन थाल्नेछ ।

४.घरको धनसार अर्थात धन राख्ने ठाउँमा जरुर राख्नुहोस ।
कुबेरलाई कोषाध्यक्ष मानिने भएको हुँदा पहिला मन्दिरको द्वारमा कुबेर स्थापना गर्ने चलन थियो । किनकी धनको रक्षा कुबेरले गर्नु गर्नुहुन्छ ।

५. दीपावलीमा विशेष पूजा
यसरी जानकारी हुनेहरुले आफ्नो मूलपुरहेतबाट दीपावलीमा कुबेरजीको खास पूजा गराउने गर्दछन् । यसरी यो पूजा गुप्त रुपमा गर्ने गरेको पाइन्छ । यस पूजामा पण्डितजीले सही मन्त्र उच्चारण गरेर सही मन्त्रद्वारा पूजा गरिदिएमा अवश्य उस घरमा केही महिनामै धन प्राप्ती हुन्छ । यसरी पूजाको विधिबाट धनका देवता कुवेरलाई प्रसन्न पार्न सके हजुरहरुको घरमा कहिल्यै धनको अभाव रहने छैन भने कुवेर भगवानलाई प्रशन्न पार्ने उपाय त्यति पनि जटिल छैन ।
आउनुस् आजैबाट शुरु गरौं । यसरी हजुरहरुजस्ता जिज्ञासु भक्तको माझ यो भगवान कुबेर ज्यूलाई प्रशन्न पार्ने सरल उपाय जानकारी गराउन प्रसन्न मनले एक सेयर गरी सहयोग गरिदिनु हुन सादर अनुरोध गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मौद्रिक नीति २०८१/८२ : पुँजीकोषको चाप व्यवस्थापन गर्न सहज नीति

काठमाडौँ, साउन ११  गते ।  बैंक तथा वित्तीय संस्थाको पुँजीकोषमा परेको दबाब व्यवस्थापन गर्न नेपाल

सौर्य एयरलाइन्सको विमानमा सवार यी १९ यात्रु (नामसहित),क्यप्टेन बाहेक सवैले गुमाए चोला

सौर्य एयरलाइन्सकाे जहाज दुर्घटना । काठमाडौँ, साउन ९ गते । काठमाडौँबाट पोखराका लागि उडेको जहाज आज

 अभाव सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने: अर्थमन्त्री पौडेल

साउन ७,काठमाडौँ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको अभावलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने बताउनुभएको छ ।

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौँ, साउन २ गते। राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको छ। राष्ट्रपति

यस्तो बन्यो पन्त्रीपरिषद्

असार ३१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली) ले सोमबार

अध्यक्ष ओली आज प्रधानमन्त्रीमा नियुक्त हुँदै

असार ३०,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनका लागि तोक्नुभएको समयसीमा सकिएपछि आज नयाँ प्रधानमन्त्री नियुक्ति