ट्रमाको पाचौं तल्लाबाट हामफालेर आत्महत्या

Murder

२४ चैत, काठमाडौं । वीर अस्पतालअन्तर्गतको ट्रमा सेन्टरको पाँचौ तलाबाट हामफालेर एक बृद्धाले आत्महत्या गरेकी छन् ।

मिजी–१, बाग्लुङ स्थायी ठेगाना भएकी अन्दाजी ६० वर्षकी जयकला घर्ती मगरले   बिहीबार बिहानै  आत्महत्या गरेकी हुन् ।

 

वीर अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतले ट्रमा सेन्टरको पाँचौं तल्लाबाट हामफालेर महिलाले आत्महत्या गरेको जानकारी दिए ।
आत्महत्याको कारण खुल्न नसके पनि आर्थिक समस्याले बृद्धाले  यस्तो बाटो रोजेको हुनसक्ने अनुमान गरिएको छ ।

हड्डी रोगबाट  पीडित घर्तीमगर केही समयदेखि ट्रमा सेन्टरको बेड नं. ५३३ मा उपचाररत थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित