दलीय आधारमा निर्वाचन चिन्ह पाउनुपर्ने माग गर्दै नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्तारुढ प्रमुख दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन्। भट्टराईसँगै अन्य साना दलका प्रतिनिधिहरुले पनि देउवालाई भेटेका हुन्।
भेटमा देउवाले अध्यादेश जारी गरेर भए पनि दलीय आधारमा चुनाव चिन्हका लागि आफुले पहल गर्ने बताएको नयाँ शक्तिले जनाएको छ।
यसअघि नयाँ शक्तिसहितका साना दलहरुले दलीय आधारमै निर्वाचन लड्न पाउनुपर्ने भन्दै देशव्यापी धर्ना र विरोध कार्यक्रम गरेका थिए।
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको
भदौ १८,कम्पाला । युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा
बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार