मुग्लिन–नारायणगढ सडक खण्डमा ढिस्को खस्दा ४ सवारी पुरिए

muglin_pahiro-768x432२१ चैत, चितवन । मुग्लिन–नारायणगढ सडक खण्डको घुमौनेमा पहाडको ढिस्को खस्दा केही सवारी साधन पुरिएका छन् । ४ सवारी साधन पुरिएको बताइए पनि यसको औपचारिक पुष्टि हुन सकेको छैन ।

 

पुरिएका सवारी साधनमध्ये यात्रुबाहक कार र एक्साभेटरको भने पहिचान खुलेको छ ।
अन्य के के सवारी साधन पुरिएका हुन् भनेर पत्ता नलागे पनि  घटनामा ठूलो मानवीय क्षति भएको हुनसक्ने अनुमान गरिएको छ ।ढिस्को सडक निर्माण गर्ने क्रममा खसेको बताइएको छ ।

घटनालगत्तै  उद्दारका लागि  सशस्त्र र नेपाल प्रहरी  परिचालन गरिएको छ । प्रहरी टोली दुर्घटना स्थलमा उद्दारका लागि पुगेको छ । ढिस्को खसेपछि आधा घन्टादेखि मुग्लिन–नारायणगढ सडक खण्ड अवरुद्ध  छ ।

केही समयदेखि सडक मुग्लिन–नारायणगढ सडक खण्ड निर्माण भइरहेको छ । सडक चौडा पार्न  निर्माण कार्य  तीव्र पारिए पनि सकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित