
काठमाडौं । न्युरोडको सुन पसलबाट ६४ तोला सुन चोरी गरेको आरोपमा प्रहरी हबल्दारसहित ६ जना पक्राउ परेका छन्।
न्यूरोड मरुहिटीमा भारतीय नागरिकले सञ्चालन गर्दै आएको सुन पसलमा शुक्रकार चोरी भएको थियो। हतियार सहित आएको एक समूहले हतियार देखाएर झण्डै ६० तोला सुन लुटपाट गरेका थिए।
चोरीमा संलग्न सोह्रखुट्टे प्रहरीका हवल्दार अजय गुरुङसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। आजै पत्रकार सम्मेलन गरेर प्रहरीले घटनाको थप विवरण दिने स्रोतले जनाएको छ।
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित