March 30, 2017

इतिहासमा आज : अमेरिकी राष्ट्रपति डोनाल्ड रेगनमाथि गोली प्रहार

चैत १७ ,मार्च ३० मा विश्वमा भएका मुख्य घटना :

१८२२ – फ्लोरिडा राज्य अमेरिकामा समाहित भएको थियो ।

१८५३ – डच चित्रकार भिन्सेन्ट भ्यान गगको जन्म भएको थियो ।

१८७६ – अमेरिकाले सोभियत संघबाट ७.२ मिलियन डलरमा अलास्का खरिद गरेको थियो ।

१९८१ – अमेरिकी राष्ट्रपति डोनाल्ड रेगन गोली प्रहारबाट घाइते । उनलाई जोन डब्लु हिङ्क्ले जुनियरद्धारा राजधानी वासिङटन डिसीमा गोली प्रहार ।


चैत १७ गते नेपालमा :
वि.स. २०५७ – गोरखा सदरमुकाममा रहेको जेलबाट ६ जना माओवादी सुरुङ खनेर बाहिर निस्कन सफल भएका थिए ।
नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सौर्य एयरलाइन्सको विमानमा सवार यी १९ यात्रु (नामसहित),क्यप्टेन बाहेक सवैले गुमाए चोला

सौर्य एयरलाइन्सकाे जहाज दुर्घटना । काठमाडौँ, साउन ९ गते । काठमाडौँबाट पोखराका लागि उडेको जहाज आज

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौँ, साउन २ गते। राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको छ। राष्ट्रपति

‘युवालाई उत्पादनसँग जोड्न विशेष कार्यक्रम’

 असार २३, काठमाडौँ।  नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले युवालाई उत्पादन र उद्यमसँग जोड्न विशेष कार्यक्रम

गणतन्त्रलाई बलियो बनाउन एमालेसँग सहकार्य गरेका हौँ’

 असार १८ ,मोरङ। नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई बलियो बनाउन कांग्रेस

ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार : शङ्कर पोखरेल

  असार १८, काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले राजनीतिक स्थायित्वका लागि

वास्तविक छाला जस्तै देखिने आवरणसहितको रोबोट जापानमा निर्माण

टोकियो, असार १३ गते । जापानी वैज्ञानिकले मानव कोषहरूको प्रयोग गरेर जीवित छालाजस्तै देखिने आवरणसहितको रोबोटको