काठमाण्डौं ,सत्तारुढ नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा सर्वोच्च अदालतको आदेशअनुसार तत्काल प्रहरी महानिरीक्षक नियुक्ति गर्नुपर्ने आवाज उठेको छ । केन्द्रीय समिति बैठकमा धनराज गुरुङलगायतका नेताहरुले काँग्रेस अदालतको फैसलाविपरीत जानै नसक्ने भन्दै नेतृत्वलाई सच्चिन दबाब दिएका हुन् ।
बैठकमा गुरुङले राजदूत र प्रहरी महानिरीक्षक ९आईजिपी० नियुक्ति प्रकरणमा नेतृत्वले गम्भीर गल्ती गरेर पार्टीकै साख गिराएको आरोप लगाएका छन् । उनले न्यायालयको आदेशलाई विगतका राजा महाराजाहरुले समेत शिरोधार्य गर्दै गुमेको साख फिर्ता गराउनुपर्ने अडानसमेत राखे ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न