चैत १५, २०७३ काठमाडौं : एसीसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले गतिलो सुरुवात गरेको छ। बंगलादेशको शेख कमाल इन्टरनेशनल स्टेडियममा टस जितेर घरेलु टोली बंगलादेश यू-२३ विरुद्ध फिल्डिङमा उत्रिएको नेपालले ५ ओभरभित्रै ३ विकेट हात परेको छ।
नेपालका लागि तीनै विकेट अभिनास कर्णले दिलाएका हुन्। उनले महमद सैफ हसन, एमडी मिथुन र जामिर अहमदलाई पेबेलियनको बाटो देखाए। पहिलो खेलमा नेपाल पाकिस्तानसँग छ विकेटले पराजित भएको थियो। प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशका अन्डर- २३ टीमसहित नेपाल, अफगानिस्तान, हङकङ र मलेसिया सहभागी छन्।साभार: थाहाखबर
बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार
जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार
काठमाडौँ, पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको
श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार