भारतबाहेक अर्को देशबाट पेट्रोल ल्याउन यस्तो प्रावधान

भारतको-नाकाबन्दीपछि-पेट्रोलियमकाठमाडौं – पेट्रोलियम पदार्थमा पूर्ण रुपमा भारतसँग निर्भर रहेको नेपालको इन्धन आयातको सुनिश्चिततासहित इन्धन खरिद सम्झौता नवीकरण गर्ने भएको  छ ।

भारतको नाकाबन्दीपछि पेट्रोलियम पदार्थ आयातको बजार विविधीकरण गर्ने निर्णय गरेको सरकारले अन्य मुलुकबाट पेट्रोलियम पदार्थ ल्याउने सम्भावना नभएपछि पूर्व सम्झौतामामा सामान्य थपघट गर्दै पाँच बर्षको लागि सम्झौता नवीकरण गर्न लागेको हो ।

सम्झौता नवीकरणमा ग्यास तेस्रो मुलुकबाट आयात गर्न सकिने व्यवस्था गरेपनि पेट्रोलियम पदार्थ नेपालको मागको आधारमा इन्डियन आयल कर्पोरेसनले दिन नसकेमात्र तेस्रो मुलुकबाट ल्याउन सकिने व्यवस्था थप गरिएको नेपाल आयाल निगमले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

कोप-२९ मा हिमाली क्षेत्रमा परेको प्रभावलाई स्पष्ट राख्न सासदको राष्ट्रपतिलाई सुझाव

२२ कात्तिक, काठमाडौं । सांसदको एक समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आगामी कोप २९ मा

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

अवरुद्ध कान्ति लोकपथ सुचारु

 असोज २२,काठमाडौँ  । यही असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षापछिको बाढी तथा पहिरोका

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका