आजको राशिफल

आज श्री शाके १९३८, वि.सं २०७३ साल चैत्र १४ गते सोमबार तदानुसार इश्वी सन २०१७ मार्च २७ तारीख, दर्शश्राद्ध, निशीबार्ने, भद्रकालिपीठ लिङ्गो उठाउने, घोडेजात्रा, बिश्व रङ्गमञ्च दिवस, चैत्र कृष्ण पक्ष चतूर्दशी तिथी १०:०३ बजे सम्म चन्द्रमा कुम्भ राशिमा ०९:०७ बजे सम्म पश्चात मिन राशिमा सूर्य उत्तरायण बसन्त ऋतुज्यो ( प. सरोज घिमिरे)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
क्षेत्रमा बृद्धि हुने योग रहेको छ । गरिरहेको काममा त्यती मन नलाग्नाने सामान्य अप्जस आईपर्ने छ । मध्यान पश्चात खर्च बढ्ने सम्भाबना रहेको छ । परोपकार को क्षेत्रमा मन जानेछ । नजिकका मित्र बाट धोका हुन सक्छ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
पारीवारिक झमेला ले सताउनेछ । सहि समयमा सहि निर्णय गर्न सकिने छ । सामान्य बादबिवादमा फस्न सकिनेछ मध्यान पश्चात भने शारीरिक आलस्यले सताउन सक्छ । नयाँ काम काजकाजको क्षेत्रमा लगानि गर्ने समय रहेको छ । ईष्ट मित्रजनको सहयोग प्राप्त हुनेछ

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, हा
दाजूभाई बिच मनमुटाब रहन सक्छ । कामको क्षेत्रबाट सामान्य झन्जट ब्यर्होनु पर्ला । सानो गल्ति ले साथि भाई टाढिन सक्छन् मध्यान पश्चात भने कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । मनमा सामान्य चिन्ताले सताउन सक्छ । भौतिक शुःख साधन प्राप्त हुनेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सामान्य काममा बढि समय ब्यतित हुन सक्छ । मनमा डर रहना ले बिग्रन लागेको काम सप्रने छ । मध्यान पश्चात धार्मिक क्षेत्रको यात्रा रहनाले मन प्रशन्न रहनेछ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पारीवारीक सम्बन्ध सुमधुर रहनेछ । ब्यापार ब्यबसायमा रामा्रे समय रहेको छ । मध्यान पश्चात भने स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । खानपानको क्षेत्रमा सजग रहनु होला ।

कन्या राशि – टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
खर्च नियन्त्रण गर्न गारो पर्न सक्ला । आफन्त जनहरु टाढिन सक्छन । पराक्रममा बृद्धि हुने योग रहेको छ । मध्यान पश्चात भने स्वास्थमा सुधार आउनेछ । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ

तुलाराशि – रा,रि, रु, रे, रो, ता, ति, तु, ते
मानसिक चन्चताले बिद्या असफल रहला । मित्र जनकोृ सहयोग बाट मन प्रशन्न रहला । नयाँ कामको थालनि हुन सक्छ मध्यान पश्चातसामान्य खर्च हुन सक्छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन् । सहि निर्णय गर्न नसक्नाले सामान्य अप्जस सहनु पर्ला ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
मेहेनत को रामा्रे फल प्राप्त हु्नेछ । खानपानमा बिशेष ध्यान दिनुहोला । ब्यापार ब्यबसायमा राम्रै समय रहेको छ । मध्यान तिरसामान्य चोटपटक सहनु पर्ला । नयाँ कामको थालनि गर्न राम्रो समय रहेको छ । बौधिक क्षमतामा बृद्धि हुनेछ । मनमा चन्चलताले बास गर्ने छ ।

धनु राशि – ये, यो, भा, भि, भु, ध, फा, ढा, भे
मित्रजनकोे साथ सहयोग प्राप्त हुनेछ । यात्रामा सामान्य झन्जट आउन सक्छ । पराक्रम बृद्धि हुने छ । मध्यान पश्चात भने मान्यजनको साथ छुट्नाले सामान्य चिन्ता सहनु पर्ला । प्रेम सम्बन्धमा सुधार आउनेछ । आम्दानि बृद्धि हुने योग रहेको छ । कामको क्षेत्रमा समान्य ढिलाई रहन सक्छ ।

मकर राशि – भो, जा, जि, खि, खु, खे, खो, गा, गि
सामान्य यात्रा हुन सक्छ । भोगबिलासमा समय ब्यतित हुनेछ । बोलिमा मधुरता छाउनेछ । मालसामान हराउन सक्ला । मध्यान पश्चात नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । मित्र जनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने योग रहेको छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, दा
ब्यापार ब्यबसायमा रामा्रे समय रहेको छ । मान्यजनको साथ सहयोग प्राप्त होला । दाम्पत्य जिवन शुखमय बित्नेछ मध्यान पश्चात भने बोलिको प्रभाबको कारण मान्यजन को साथ पाईनेछ । अप्जस सहनु पर्ला । मनमा सामान्य डर पैदा हुने योग रहेको छ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
सन्चित रकम खर्चको योग रहेको छ । मालसामान हराउन सक्ला । नयाँ कामको थालनि नगरेकै बेश होला । मध्यान पश्चात पारीवरिक शुःख प््राप्त हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका साधन प्राप्त हुनेछ । सामान्य यात्रा रहन सक्छ । भौतिक शुःख साधन प्राप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन ‘हेर्न नमिल्ने’

काठमाडौं । पूर्व गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्नुपर्ने माग राखी दायर भएको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न

अवदेखि सवै सरकारी करार तथा ज्यालादारी कर्मचारले सामाजिक सुरक्षाकोषको सुविधा पाउने

  बैशाख ३, काठमाण्डौं । काठमाडौं । पेन्सन अर्थात् निवृत्तिभरण सुविधा लिने बाहेकका सबै सरकारी

प्रतिनिधिसभा बैठकअघि सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौँ,  चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका

वैदेशिक रोजगार विभागले शुरु गर्यो निःशुल्क कानुनी सहायताको व्यवस्था

 फागुन २,काठमाडौँ,। वैदेशिक रोजगार विभागले निःशुल्क कानुनी सहायता तथा सहजीकरणका लागि छुट्टै कक्षसहितको कानुनी सहायता अधिकृतको

सर्वोच्चको आदेशलाई लत्याउँदै धादिङ थाँक्रेमा अवैध ढुंगा उत्खनन्

काठमाडौं । धादिङको थाँक्रे गाउँपालिका ७ स्थित सातकिल्लामा सर्वोच्च अदालतको अन्तरिम आदेशलाई अवहेलना हुने गरि

यसरी तोकियो सहकारीमा बचतको सीमा

पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी