March 24, 2017

व्यापारीको अपहरणपछि प्रेमिकाको हत्या

चैत ११,काठमाडौं -युवातीको सहयोगमा व्यापारुस्लाइृ अपहरण गरी फिरौतीबापतको रकम लिएपछि प्रेमिकाको हत्यामा संलग्न रहेकालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरी बिहिबार सार्वजनिक गरेको खबर आजको नेपाल समाचारपत्रमा छ ।

मखनगल्लीस्थित न्युडालिज साडी र साडी संसारका सञ्चालक श्यासुन्दर अग्रवाललाई अपहरण गर्न योजना बनाउने र आफ्नै प्रेमिकाको हत्या गर्ने अपहरणकारी तथा युवतीको हत्यामा संलग्न रहेको किशोर गिरी र सरोज घोरासैनीलाई महाशाखाले पक्राउ गरेको छ ।

उत्त घटनाका प्रमुख योजनाकार प्रकाश लामिछाने भने फरार छन् । सो साडी पसलमा काम गर्दै आएकी धादिङ धार्केकी राधिका श्रेष्ठले आफ्नै प्रेमी प्रकाश लामिछानेको योजनाअनुसार अग्रवालको अपहरण गर्ने योजना बनाएकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

बालेनलाई लक्षित गर्दै ओलीको कटाक्ष– ‘कुनै बच्चालाई सोध्यो भने पनि प्रधानमन्त्री बन्छु भन्न सक्छ’

काठमाडौं, फागुन ११ । केपी शर्मा ओलीले केही व्यक्तिहरूले हठात् रूपमा आफूलाई प्रधानमन्त्री घोषणा गर्ने

नेपाल रणनीतिक क्रीडास्थल नबनोस्

फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

एमाले अध्यक्ष ओली मतदातासँगको भेटघाटमा सक्रिय

फाल्गुन ४, दमक ।  केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओली