March 23, 2017

सीमांकन थाती राख्ने माओवादीको निर्णय

   चैत १०, काठमाडौं – नेकपा माओवादी केन्द्रले सीमांकन थाती राखेर संविधान संशोधन प्रस्ताव अघि बढाउने निर्णय गरेको खबर आजको नागरिकमा छ ।

केन्द्रिय कार्यालयको बुधबारको बैठकले सीमांकनलाई थाती राखेर अन्य बुँदा पास गराउने निर्णय गरेको नेता टोपबहादुर रायमाझीले बताए । उनले भने ‘भाषा, नागरिकता र राष्ट्रिय सभाको संरचनामा आवश्यक पर्यो भने लचिलो भएर परिमार्जनसहित पारित गराउँनेछौं ।’

‘मधेसी मोर्चा पनि सीमांकन थाती राखेर जान लचिलो भएको तर सहमति जनाइसकेका छैनन् । सहमतिको नजिक नजिक पुग्दैछ ।’ पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

यसरी परे दुई न्यायाधीश बर्खास्तीमा

 फागुन १४, काठमाडौँ। न्याय परिषद्ले उच्च अदालतका न्यायाधीश डा. नवराज थपलिया र अम्बिकाप्रसाद निरौलालाई बर्खास्त

कब्जा गरेको जग्गाको विवरण पठाउन गृहको निर्देशन

 फागुन १०,काठमाडौं। सरकारले देशभर अतिक्रमण गरेको सरकारी तथा सार्वजनिक जग्गाको विस्तृत विवरण पठाउन ७७ वटै

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक

मानव अधिकार उल्लङ्घनमा नौ हजार ३८८ पीडित

 फागुन ७,काठमाडौं। सन् २०२३ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको घटनामा नौ हजार ३८८ जना पीडित