सर्वोच्चको फैसला आफ्नो पक्षमा आएपछि नवराज सिलवालले के भने ?

काठमाडौं,  चैत । डीआईजी नवराज सिलवालले नेपाल प्रहरीको आईजीपी प्रकरणमा आफूले न्याय पाएको प्रतिक्रिया दिएका छन् ।Nawaraj-Silwal-58a1219e90b086.23118053-713x500

मंगलबार अपराह्न सर्वोच्च अदालतले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा जयबहादुर चन्दलाई नियुक्त गर्ने सरकारको निर्णय बदर गरेलगत्तै सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सिलवालले अदालतले पनि आफूलाई कार्यसम्पादन मूल्याङ्कनमा एक नम्बरमा राखेको र यही आफ्नो जित भएको बताए ।

‘कार्यसम्पादन मूल्याङ्कनमा म एक नम्बरमा थिए,’ उनले भने– ‘सम्मानित अदालतले पनि यो कुरालाई आधारमा प्रमाणित गरिदिएर मलाई न्याय दिएको छ । मैले जितेँ ।’

मन्त्रिपरिषद्को फागुन १ गतेको बैठकले चन्दलाई आईजीपी नियुक्त गरेपछि सिलवाल न्याय खोज्दै अदालत पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

राष्ट्रियसभाबाट मिडिया काउन्सिल विधेयक पारित

काठमाडौं, माघ २८ गते । राष्ट्रियसभाको आजको बैठकले ‘मिडिया काउन्सिल विधेयक–२०८०’ पारित गरेको छ ।

प्रधानमन्त्रीद्वारा सोनाम ल्होसारको शुभकामना

काठमाडौँ,  माघ १७ गते ।  प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङ समुदायको नयाँ वर्ष  सोनाम ल्होसारका

डब्लूएचओबाट बाहिरिने भन्ने अमेरिकी निर्णय खेदजनक :टेड्रोस

 २०८१, माघ ९ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले विश्वव्यापी स्वास्थ्य एजेन्सीबाट बाहिरिने संयुक्त राज्य अमेरिकाको

सर्वोच्चको आदेशलाई लत्याउँदै धादिङ थाँक्रेमा अवैध ढुंगा उत्खनन्

काठमाडौं । धादिङको थाँक्रे गाउँपालिका ७ स्थित सातकिल्लामा सर्वोच्च अदालतको अन्तरिम आदेशलाई अवहेलना हुने गरि

जलवायु परिवर्तनले २०२४ मा विपत्ति निम्त्यायो

पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली

प्रधानमन्त्रीसमक्ष प्रमुख सूचना आयुक्त र आयुक्तद्वारा सपथ

 मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले