जहाजबाट ५ हजार टन तेल कसरी चुहियो १५ दिन भित्र पत्ता लगाउनु

Capture-32सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको पार्किङ गरिराखिएको विमानबाट इन्धन चुहिएको बारे अध्ययन गर्न छानविन समिति गठन गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक हरिभक्त श्रेष्ठको संयोजकत्वमा तीन सदसीय छानविन समिति गठन गरेको हो ।

चैत १ गते राती पौने ९ बजे  ५ हजार टन इन्धन चुहिए पछि मन्त्रालय छानविन समिति गठन गर्न बाध्य भएको हो ।समितिलाई १५ दिन भित्र राय सुझाव सहितको प्रतिवेदन पेश गर्न र भविस्यमा यस्ता घटना हुन नदिन सुझाव माग गरिएको छ ।

साथै सम्बन्धीत जिम्मेवार पदाधिकारीहरुलाई के कस्तो कारवाही गरिनु पर्छ लगायतका विषयमा सिफारिश गर्न निर्देशन दिइएको छ ।समितिमा प्राधिकरणका पूर्व उपमहानिर्देशक सुमनकुमार श्रेष्ठ र सैनिक हवाई महानिर्देशनालय एरोनटिकल ईन्जिनियर महासेनानी लक्ष्मीप्रसाद तुम्बाहाम्फे सदस्य छन् ।

(

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित