भक्तपुर, चैत ७ । भक्तपुरका यातायात व्यवसायीले भक्तपुरमा साझाबस चलाए ग्रामीण भेगका सबै बाटोमा यातायातका साधन चल्न नदिने धम्की दिएका छन् ।
सोमबार रफत सन्चार क्लब भक्तपुरमा पत्रकार सम्मेलन गर्दैै व्यवसायीहरुले सहरी भेगमामात्र सन्चालन गरिने साझा यातायातलाई अनुमति दिइए आफूहरुले भक्तपुरका ग्रामीण क्षेत्रमा कहिँ पनि गाडी चल्न नदिने धम्की दिएका हुन् ।
भक्तपुर मिनीबस सेवा समितिका अध्यक्ष ज्ञानेन्द्र महर्जनले समितिअन्तर्गत् १७ रुटमा ३३७ गाडी सन्चालनमा रहेपनि यात्री सेवालाई अझ व्यवस्थित बनाउन थप ४० ओटा साझासरहका बस झिकाइएको भन्दै साझालाई भक्तपुरमा अनुमति नदिन माग गरे ।
ग्रामीण भेगमा घाटा सहेर यातायात सन्चालन गरिएको दाबी गर्दै महर्जनले सहरी भेगमा नाफा कमाउनमात्र साझालाई भित्र्याइए मान्य नहुने चेतावनी दिए ।
माघ ५, विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै अवस्थामा पनि
१८ पुस,टोकियो । एसियाली सेयर बजारले सन् २०२६ को सुरुआत सकारात्मक संकेतका साथ गरेका छन्
काठमाडौँ, पुस १३ । निर्वाचन आयोगले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि
२ पुस, काठमाडौँ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले घोषित निर्वाचन हुन नदिनु भन्ने अधिकार
पुस १, काठमाडौं । नेकपा एमालेको जारी ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियामा ११ जना
२४ मंसिर, काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) को विकाससँगै लार्ज ल्याङ्ग्वेज मोडेल (LLM) को दायरा