काठमाडौं, ७ चैत्र । चर्चित बंगलादेशी लेखिका तसलिमा नसरीन नेपाल भ्रमणमा आएकी छिन्। आईतबार अपरान्ह काठमाडौंमा आएकी उनलाई राजधानीको अन्नपूर्ण होटलमा राखिएको छ ।
साउथ एसिअन उमन डेभलपमेन्ट फोरमको निमन्त्रणमा उनी काठमाडौं आइपुगेकी उनलाई नेपाल सरकारले विशेष सुरक्षा प्रदान गरेको छ । प्रहरी निरिक्षकको एक टुकडीले उनलाई विशेष सुरक्षा दिएको छ ।
आयोजकको आग्रहपछि महानगरिय प्रहरी परिसरले उनलाई विशेष सुरक्षा दिएको स्रोतको दाबी छ । सन् १९३२ अगष्टमा बंगलादेशमा जन्मिएकी नसरीनलाई सरकारले १९९५ मा देश निकाला गरेको थियो । उनको साहित्यले त्यहाँको धर्म ग्रन्थमाथि प्रहार गरेको सरकारको आरोप छ ।
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले
फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष
धनगढी, साउन २२ – नेकपा (एमाले) सुदूरपश्चिम प्रदेशका इन्चार्ज तथा पार्टी सचिव लेखराज भट्टले पार्टी
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का