
मानिसको भाग्य कुनबेला कसरी र कहाँ बदलिन्छ, त्यो कसैलाई थाहा हुँदैन । यस्तै कोलम्बियाका एक ६५ वर्षीय जोस म्यारियेना कार्टोलाससँग भयो । उनले कहिल्यै पनि सोचेका थिएनन् कि एक दिन आफ्नो भाग्य यसरी चम्किन्छ भन्ने ।
जमिन खन्ने क्रममा जोसले यति ठूलो रकम भेट्टाए कि जुन सुन्दा पनि अचम्ममा परिन्छ । एकदिन जब उनी जमिन खनिरहेका थिए, सोही क्रममा उनको नजर एक निलो ग्यालेनमा पर्यो । पहिले त उनले कुनै साधारण डब्बा होला भन्ने सोचे, जसलाई कसैले लुकाएर राखेको होला । त्यसपछि उनको उक्त निलो डब्बालाई बाहिर निकाले । उनलाई निकै नै उत्सुकता जाग्यो र खोले । जब जोसले डब्बा खोले, उनको होस नै उड्यो ।
त्यो निलो डब्बाभित्र एक होइन, दुई होइन, करिब चार हजार करोड रकम थियो ।
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
काठमाडौं, फागुन ११ । केपी शर्मा ओलीले केही व्यक्तिहरूले हठात् रूपमा आफूलाई प्रधानमन्त्री घोषणा गर्ने
फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फाल्गुन ४, दमक । केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओली