यस्तो हुनेछ आइफोन-८, मूल्य कति ?

iphone-8काठमाडौं,  फागुन । एप्पलका पारखीहरुका लागि एउटा महत्वपूर्ण सूचना सार्वजनिक भएको छ । आक्रामकरुपमा बजारमा आउन लागेको आइफोन-८ को मूल्य बाहिरिएको छ । यसको मूल्य ए हजार डलर अथवा झण्डै एक लाख ८ हजार हुनसक्छ ।

यो एप्पल सिरिजको सबैभन्दा महंगो स्मार्टफोन हुनेछ । प्राप्त खबरका अनुसार ५.८ इञ्चको आइफोनडमा ओएलईडी डिस्प्ले हुनेछ, जसलाई आइफोन एक्स भन्न सकिनेछ ।

यो आइफोनलाई स्टेटस सिंबल फोन पनि भन्न सकिनेछ । आइफोनड के फिचरको बारेमा चुहिएको अर्को तथ्य पनि शुभेच्छुकहरुलाई विशेष छ । त्यो हो, उक्त फोन वायरलेस चार्जिंगको विशेषतासहित आउनेछ । तर यो कुरा अझै आधिकारिकरुपमा पुष्टि भइसकेको छैन ।

आइफोनले आफ्नो फोनको स्क्रिनका साथै माथि र तलको भाग केही कम गर्नेछ, जसले गर्दा आइफोन-७ भन्दा यो केही सानो देखिनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

शुभेच्छुकको भीड छिचोल्दै पूर्वराजा शाह विमानस्थलबाट निर्मल निवासतर्फ

शुक्रबार, फागुन १,  काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

फागुन ३ गतेभित्र घोषणापत्र बुझाउन निर्वाचन आयोगको आग्रह

काठमाडौं, माघ २९ निर्वाचन आयोगले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूलाई आगामी फागुन ३ गतेभित्र आफ्नो निर्वाचन