March 12, 2017

आगलागीबाट पाँच लाखको क्षति

aago-120x120लहान, २९ फागुन । सिरहाको सुखीपुर नगरपालिका–१ मा गएराति आगलागी हुँदा करिब रु पाँच लाख मूल्य बराबरको क्षति भएको छ । सुखीपुर नगरपालिका–१ निवासी गेनेलाल साहको घरमा भएको आगलागीमा नगद रु एक लाख तीन हजारसहित फुसको छानो भएको एकतले दुईवटा घर, फर्निचर, सुनचाँदी तथा घरभित्र भएको सम्पूर्ण सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट घरमा रहेका भाँडाकुँडा, खाद्यान्न, लत्ताकपडासमेत जलेर नष्ट हुँदा करिब रु पाँच लाख मूल्य बराबरको क्षति भएको इप्रका, सुखीपुरले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र