जीवनमा आउने अफ्ठेराबाट बचाउने ३ काम

एजेन्सी। मानिसले जीवनमा धेरै समस्या झेल्नु पर्छ । पौराणिक पात्र महर्षि मार्कण्डेयले यस्ता ३ काम बारे ब्याख्या गरेका छन् जसले हामीलाई जीवनमा आउने अफ्ठेराबाट बचाउन सक्छ ।

श्लोक भन्छः
पुण्यतीर्थाभिषेकं च पवित्राणां च कीर्तनम्।surya-vinayak-temple1
सद्धिः सम्भाषणं चैव प्रशस्तं कीत्यते बुधैः।।
अर्थात

१। तीर्थको स्नान
तीर्थको स्नानले मानिसलाई जीवनमा आउने समस्याबाट बचाउने धार्मिक विश्वास छ । तीर्थहरुलाई देवि देवताको बास भएको स्थान मानिन्छ । त्यस्था स्थलमा पुजा गर्दा वा स्नान गर्दा जीवनका पाप पखालिने र पूण्य प्राप्ति हुने विश्वास छ ।

२। पवित्र बस्तुको नाम लिनु
हिन्दु धर्ममा गाइलाई पवित्र जनावर मानिन्छ । गाइको मुत्र देखि गोबर र दुध सम्म पवित्र चिज मानिएको छ । त्यसैगरी कुनै पनि समस्या पर्दा तुलसी, मन्दिर, अग्नि, पुराण, ग्रन्थ जस्ता बस्तुको नाम लिँदा समस्याबाट छुटकारा पाइने विश्वास छ ।

३ सत्पुरुषको संगत
कुनै पनि समस्यामा सबैभन्दा हितकारी सत्पुरुष अस्थात ज्ञानि ब्यक्ति हुन्छन् । यस्ता ब्यक्तिले जीवन सफलता पाउनका लागि र शान्त रहनका लागि पालना गर्नु पर्ने नियम बताउँछन् । सके सम्म विद्वान र ज्ञानी ब्यक्तिको संगत गरिरहनु पर्छ ।

नोटस् “माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र(पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।”

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

यसरी परे दुई न्यायाधीश बर्खास्तीमा

 फागुन १४, काठमाडौँ। न्याय परिषद्ले उच्च अदालतका न्यायाधीश डा. नवराज थपलिया र अम्बिकाप्रसाद निरौलालाई बर्खास्त

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

कब्जा गरेको जग्गाको विवरण पठाउन गृहको निर्देशन

 फागुन १०,काठमाडौं। सरकारले देशभर अतिक्रमण गरेको सरकारी तथा सार्वजनिक जग्गाको विस्तृत विवरण पठाउन ७७ वटै

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक