काठमाडौं, २७ फागुन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले नेपालमाथिको हस्तक्षेप नरोकिए भारतीय राजदूतावास ध्वस्त पार्ने चेतावनी दिएको छ ।
उनले भने– ‘नेपालमाथि भारतले विभिन्न रुपमा गर्दै आएको हस्तक्षेप नरोकिए लैनचौरमा रहेको भारतीय दूतावास पनि रहन नसक्ने अवस्था आउँछ । नेपालमाथिको हस्तक्षेप तुरुन्त बन्द गर्नुपर्छ ।’
उनले नेपाली भुमिका पसेर नेपाली नागरिककै हतया गर्ने एसएसबीलाई कानूनी कठघरामा उभ्याएर कारवाही गर्न सरकारसँग माग गरे । ‘यदि हत्यामा संलग्नहरुलाई कारवाही भएन हामी कडा आन्दोलनमा उत्रिन्छौं ।’
यस्तै आजै विप्लव माओवादीका कार्यकर्ताले भारतीय दूतावासअगाडि प्रदर्शन गर्दै भारतको झण्डा जलाइदिएका छन् । र, देशका विभिन्न भागमा भारतीय सवारी साधनमाथि तोडफोड र आगजनी गरिरहेका छन् ।
मंसिर २१, काठमाडौं— नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन शान्तिपूर्ण, भयरहित र
बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।