आज नेपाल बन्द स् कस्तो छ बन्दको प्रभाव

file-photoकाठमाडौँ – मधेशी मोर्चाले आह्वान गरेको बन्दका कारण मधेशका सम्पूर्ण जिल्लाहरु ठप्प भएका छन् । तराइका जिल्लाहरुमा चहलपहल ठप्प छ । विद्यालय, कल-कारखाना, तथा अन्य कार्यलाहरुहरु आज बन्द गरिएका छन् । मानिसको चहलपहलसमेत ठप्प प्राय छ । गाडीहरु चलेका छैनन् ।

यता सुदूर पश्चिममा पुनर्वास घटनालाई लिएर नेकपा माओवादी केन्द्र, ७ नम्बर प्रदेशले गरेको बन्दको विरोध गरौं । बन्द बहिष्कार गरौं । सरकारको नेतृत्व गरेको पार्टीले बन्द हड्तालजस्ता घृणित काम गर्नु लज्जास्पद हो । स्थानीय जनतामा एसएसबीको त्रास बढ्दै गएकाले स्थानीय सीमा क्षेत्रमा शान्ति र सुरक्षाको प्रत्याभूति हुने कदम चालौं ।

काठमाडौँमा भने बन्दको खासै प्रभाव छैन । बन्द भनिएका कारण स्कुल तथा कलेजहरु बन्द गरिएको भएपनि गाडीहरु स्व: स्फुर्त रुपमा चलेका छन् । गाडीहरुको संख्या पातलिएको भएपनि बन्दको खास प्रभाव छैन । विहान १० बजेदेखि कार्यालय समय सुरु भएसँगै गाडीहरु स्व स्फुर्त रुपमा चल्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

शिक्षक आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह

वैशाख  १०,काठमाडौँ। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विद्यार्थीको अधिकारप्रति सचेत हुँदै आन्दोलनको स्वरुप