काठमाडौं, फागुन २२ – आइसिसी विश्व क्रिकेट लिग च्याम्पियसिपमा केन्यासँग खेल्ने नेपाली टोली घोषणा भएको छ । यही फागुन २८ र ३० गते कीर्तिपुरको त्रिवि मैदानमा हुने आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्यासँगको खेलका लागि पारस खड्काको कप्तानीमा चार वैकल्पिकसहित १८ सदस्यीय नेपाली टोलीको घोषणा भएको हो । आइसिसीको एसिया क्षेत्रका लागि क्रिकेट विकास कमिटिका अधिकारी वेन्कटपति राजु, मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का रहेको छनौट समितिले खेलाडी छनौट गरेको क्रिकेट नेपालका टेकनिकल एनालिस्ट रमन शिवाकोटीले जानकारी दिनुभयो । टिमको उपकप्तानमा ज्ञानेन्द्र मल्ल रहेका छन् ।
बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार
जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार
काठमाडौँ, पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको
श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार