विद्यार्थीलाई देश र जनताका निम्ति प्रस्तुत हुन आग्रह– प्रधानमन्त्री प्रचण्ड

k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú g]skf -dfcf]jfbL s]Gb|_ sfe|] lhNnfåf/f z'qmaf/ sfe|]knf~rf]ssf] sfdL8fF8fdf cfof]hgf u/]sf] ;lxb ;Ktfx tyf hg;ef sfo{qmdnfO{ ;Daf]wg ug'{x'Fb} . tl:a/ M k]df nfdf, /f;;, w'lnv]n
k|wfgdGqL k’iksdn bfxfn …k|r08Ú g]skf -dfcf]jfbL s]Gb|_ sfe|] lhNnfåf/f z’qmaf/ sfe|]knf~rf]ssf] sfdL8fF8fdf cfof]hgf u/]sf] ;lxb ;Ktfx tyf hg;ef sfo{qmdnfO{ ;Daf]wg ug'{x’Fb} . tl:a/ M k]df nfdf, /f;;, w’lnv]n

विराटनगर, २२ फागुन । प्रधानमन्त्री एवम् पूर्वाञ्चल विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सो विश्वविद्यालयद्वारा आयोजित समारोहमा आठ हजार ७६४ उपाधि प्राप्त गरेका विद्यार्थीलाई दीक्षित गर्नुभयो । सोमध्ये कला, शिक्षाशास्त्र, कानुन, व्यवस्थापन, चिकित्साशास्त्र र विज्ञान तथा प्रविधि सङ्कायका स्नातकोत्तर गरेका एक हजार ५०६ जना र सात हजार २५८ जना स्नातक तहका विद्यार्थीलाई दीक्षित गर्नुका साथै सर्वोत्कृष्ट अङ्क प्राप्त गरेका विभिन्न सङ्कायका विद्यार्र्थीलाई पुरस्कार तथा प्रशंसापत्रद्वारा सम्मानित गर्नुभयो ।

 सो अवसरमा प्रधानमन्त्री एवम् कुलपति प्रचण्डले दीक्षित हुनुभएका विद्यार्थीलाई देश, जनता र आफ्नो भविष्यको निम्ति जिम्मेवार भएर प्रस्तुत हुन आग्रह गर्नुभयो । राष्ट्र समुन्नत, समृद्ध, एकताबद्ध र स्वाधीन रहिरह्यो भने विश्वको कुनै पनि कुनामा नेपालीको सीमा चौडा हुने र गौरवान्वित महसुस गर्ने उल्लेख गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “मुलुक गरिब रहेको अवस्थामा हेप्ने र हीनभावनाबाट ग्रसित हुने अवस्था आउँछ, तसर्थ मुलुकको विकासमा एकजुट भएर लाग्नु पर्दछ ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सोह्रौँ योजना कार्यन्वयनमा लगानीका चुनौती

 जेठ १७, काठमाडौँ। सोह्रौँ योजना कार्यान्वयनका लागि लगनी मुख्य चुनौतीको रुपमा देखिएको सरोकारवालाले बताउनुभएको छ । राष्ट्रियसभा,

एमालेलाई राष्ट्रिय शक्ति बनाउन महिला अग्रमोर्चामा छन् : अध्यक्ष ओली

जेठ १६, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देवासुर सङ्ग्राममा देवीहरू मैदानमा

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक