March 4, 2017

नयाँ शक्तिको केन्द्रीय परिषदमा झन्डै पाँच सय नेता थपिए, ३३ नेताहरु पदमुक्त (सूचिसहित)

काठमाडौं, २१ फागुन । नयाँ शक्ति नेपालले पार्टीको केन्द्रीय परिषदबाट ३३ जना सदस्यहरुलाई जिम्मेवारी मुक्त गरेको छ भने पाँच सय ९६ जनालाई थप गरेको छ ।

यसअघि भदौमा ४ सय ६ जनालाई केन्द्रीय परिषदमा थप गर्दा विवाद भएपछि उक्त निर्णय तत्कालको लागि स्थगित गरिएको थियो । यही फागुन ९ र ११ गते बसेको पार्टीको राजनीतिक समितिको बैठकमा संगठन विभाग तथा कार्यदलले गृहकार्य गरी पेश गरेको केन्द्रीय परिषद सदस्यहरुको थप नामावली अनुमोदन भएको नयाँ शक्तिका एक कार्यकारिणी समिति सदस्यले जानकारी दिए ।

हटाइएको सदस्यहरुमा पार्टी परित्याग गरेका र पार्टीमा निष्क्रिय रहेका नेताहरु रहेका छन् । यस्तो केन्द्रीय परिषदमा हटाइएको र थपिएको नामावली-

हटाइएका ३३ नेताहरुको सूचि

थप गरिएका चार सय ९६ नेताहरुको सूचि

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

बालेनलाई लक्षित गर्दै ओलीको कटाक्ष– ‘कुनै बच्चालाई सोध्यो भने पनि प्रधानमन्त्री बन्छु भन्न सक्छ’

काठमाडौं, फागुन ११ । केपी शर्मा ओलीले केही व्यक्तिहरूले हठात् रूपमा आफूलाई प्रधानमन्त्री घोषणा गर्ने

नेपाल रणनीतिक क्रीडास्थल नबनोस्

फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

एमाले अध्यक्ष ओली मतदातासँगको भेटघाटमा सक्रिय

फाल्गुन ४, दमक ।  केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओली