बिर्सेर पनि पुजाकोठामा गणेश र लक्ष्मी उठेका मुर्ती नराख्नुहोस्

Capture-2हिन्दु धर्म मान्ने सबैले घरमा पुजाकोठा त बनाउने गर्छौँ । तर मन्दीरसँग सम्बन्धीत धार्मिक तथ्य हामीमध्ये कमैलाई मात्र थाहा हुन्छ । पुजाकोठामा मुर्तीहरुको संख्या कती हुनुपर्छ , मुर्तीहरु कस्ता हुनुपर्छ । केही यस्ता तथ्य छन् । जुन तपाईलाई मननयोग्य हुनसक्छन् ।

बास्तुशास्त्र अनुसार :

 १. पुजाकोठामा गणेश भगवानका तिन ओटा मुर्तीहरु बिर्सेर पनि नराख्नुहोस् । एक वा दुईओटा मात्र राख्नुहोस् ।

२.आफूले पुजा गर्न ल्याएका भगवानका मुर्ती वा तस्वीरमा भगवान उठेको भए ध्यान दिनुहोस् । भगवान बसेका मुर्ती वा तस्वीरलाई मात्र पुजा गर्नुहोस् । भगवानका उठेका तस्वीरहरु अशुभ मानिन्छ ।

३. घरको मन्दीरमा देवी लक्ष्मी वा सरस्वतीको तस्वीर राख्नु शुभ हुन्छ । तर प्रतिमाको संख्या तिन भन्दा धेरै हुनु राम्रो हुदैन । पुजाकोठामा लक्ष्मीका मुर्ती दुई ओटा राख्नु राम्रो मानिन्छ ।

४. सम्मान र सफलता पाउनको लागि पुजा कोठामा सूर्यको एक प्रतीमा राख्नु राम्रो हुन्छ । तर घरको पुजाकोठामा एक भन्दा धेरै सुर्यको प्रतिमा भने बिर्सेर पनि नराख्नुहोस् ।

५. हामी पुजा घरमा शङख राख्ने गर्छौ । यो पनि पुजन रामाग्रीको अभिन्न अंग हो । तर एक मात्र शङख रुाख्नुहोस् । यदि तपाँईले दुईओटा शङख राख्नु भयो भने घरमा झै झगडा भईरहने हुन्छ ।

६.घरमा राखेको मन्दीर वरिपरि वा पुजा कोठा सफा राख्नुहोस् ।पुजाकोठा वरिपरि फोहोर भयो भने देवी देउताको बास हुँदैन भनिन्छ ।

७.पुजाकोठा सफा गरिसके पछि मात्र पुजा गर्ने र दियो बाल्ने काम गर्नपर्छ । सफा गरिसकेपछि मन्दीरमा गंगा जल छर्कनु एकदमै शुभ मानिन्न्छ ।

८.पुजा कोठामा आगो सम्बन्धी सामानहरु राख्नु हुँदैन । बिशेषगरि ईलेक्ट्रीक सामान मन्दीरमा राख्नु अशुभ मानिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

सफल जीवन बीमा अभिकर्ता बन्ने कला

  अधिवक्ता तारा निधि पन्त जीवन बीमा अभिकर्ता बन्नु केवल आम्दानीको स्रोत मात्र होइन, समाजका व्यक्तिहरूलाई

काठमाडौँ महानगरपालिकाबाट कीर्तिपुर अस्पताललाई स्वास्थ्य उपकरण खरिदमा सहयोग

काठमाडौँ, माघ २७ गते । काठमाडौँ महानगरपालिकाले कीर्तिपुर अस्पताललाई स्वास्थ्य उपकरण खरिदका लागि सहयोग गर्ने

 जस्तोसुकै अवस्थामा पनि चुनाव लड्छौँ, तर शान्ति–सुरक्षाको प्रत्याभूति आवश्यक:ओली

माघ ५, विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै अवस्थामा पनि

नयाँ वर्षको सुरुआतसँगै एआईको प्रभाव, सेयर बजार सुदृढ

१८ पुस,टोकियो । एसियाली सेयर बजारले सन् २०२६ को सुरुआत सकारात्मक संकेतका साथ गरेका छन्