एजेन्सी । फेशबुक एउटा सामाजिक उपयाेगीता संगै समाजमा रहेका सकारमत्मक तथा नकारात्मक कुराहरूकाे उजागर गर्ने माध्यम हाे । यसले टाढा टाढा रहेका अाफ्ना अाफ्न्तहरूलाृइ भेटाउर उनिहरूकाे बारे जान्ने माैका दिन्छ । मानिससंग नजिक्यार साथी बनाइ एक अापसमा सदभाव कायम राख्न फेशबुकले धेरै मदत पूर्याएकाे देखिन्छ ।कतीकाे घरबार यहि फेशबुकबाट बसेकाे छ त कतीकाे बर्वाद पनि यहि फेशबुकले बनाएकाे छ । तर पछिल्लाे समय फेशबुककाे सदुपयाेग भन्दा दुरूपयाेग बढदै गएकाे छ । दुरूपयाेग गर्नेहरूलार्इ तह लगाउन फेशबुकले नयाँ नयाँ सफ्टवेयर पनि उत्पादन गर्दै अाएकाे छ । साेही अन्तरालमा संसारमा अब फेशबुकले एक नयाँ खतरनाक सफ्टवेयर ल्याउने भएकाे छ ।
फेशबुकले एउटा यस्ताे सफ्टवेयर बनाउने जमर्काे थालेकाे छ जसले प्रकाशित हुने सामग्रीलार्इ जाच गरी सत्य या असत्य त्यसकाे जानकारी गराउन सक्ने भएकाे छ । फेसबुकका संस्थापक मार्क जुकरवर्गले एक खुला पत्र जारी गर्दै उक्त कुराको जानकारी दिएका हुन् ।
फेशबुकले ल्याउन अाटेकाे सफ्टवेयरले आतंकवाद, हिंसा, बुलिंगलगायत आत्महत्या पनि रोक्न सकिने छ । ५५०० पनाको उक्त पत्रमा फेसबुकको भविष्यको बारेमा पनि चर्चा गरीएकाे छ । जस अनुसार फेशबुकका संस्थापक जुकरवर्गले दैनिक जसो प्रकाशन हुने अरबौँ पोस्ट्स र सन्देशहरु नयाँ प्रविधिको विकाससँगै जाँच गर्ने सकिने दाबी गरेका छन ।
उनले भने, – ‘अब एउटा यस्तो प्रविधिको विकास गर्ने प्रयास हुँदै छ, जो शब्दलाई पढ्न सक्ने छ, तस्बिर वा भिडियोलाई निरिक्षण गर्न सक्ने छ र खतराको संकेतलाई समेत बुझ्न सक्ने छ ।’
पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण
काठमाडौँ, पुस १३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)
२०८२ पुस ९, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी
२४ मंसिर, काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बुद्धिमत्ता (एआई) उद्योग सम्बन्धी नियमन केन्द्रमै राख्नुपर्ने
कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि
कात्तिक २, काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार