नचिनेको नम्बरबाट फोन आएर हैरान हुनुहुन्छ ? यसरी पत्ता लाग्छ फोन गर्ने मान्छे

Smartphone-1-750x429

मोबाइलको प्रयोगले हाम्रो दैनिकी सहज भएको छ । एक कलको भरमा एक देशको हालचाल अन्य देशमा भएका व्यक्तिलाई दिनसक्छौं ।

मोबाइलमा आउने अपरिचित फोन कलका कारण हाम्रो जीवनमा नसोचेको नतिजा आउन सक्छ । सकेसम्म हामी आफुलाई आवश्यक पर्ने साथीभाई, इस्टमित्र लगभग सबैको नम्बर मोबाइलमा सेभ गर्ने गछौं ।

 तर पनि मोबाइलमा फोन गर्ने सबै व्यक्तिको नम्बर फोन आउनु अघि सेभ नभएको हुनसक्छ । तपाई अलिकति स्मार्ट हुनुहुन्छ भने नम्बर सेभ नभए पनि तपाईलाई फोन गर्ने व्यक्तिको बारेमा अग्रिम जानकारी लिन सक्नु हुन्छ ।

त्यसका लागि तपाई Truecaller भन्ने एप्प मोबाइलमा डाउन लोड गर्नु पर्ने हुन्छ ।

कसरी प्रयोग गर्ने Truecaller ?

१. यसका लागि Truecaller को आवश्यक पर्छ । Truecaller वेवसाइटबाट डाउन लोड गर्ने ।

२. देश छनोट गर्ने, यदि तपाईको देश नेपाल हो भने नेपाल छनोट गरेर (+९७७) कोड हुन्छ । अनि तपाई जानकारी दिन खोज्नु भएको फोन नम्बर हालेर जानकारी प्राप्त गर्न सक्नु हुन्छ ।

३. फोन नम्बर इन्टर गरेपछि तपाईको अगाडी एक पोपअप आउछ । जसमा तपाईलाई साइनीङ गर्न भनिन्छ । फेसबुक वा जिमेलबाट यसमा कनेक्ट हुन सकिन्छ ।

४.यस पछि टुकलरले तपाईले जानकारी लिन खोज्नु भएको नम्बरको पूरा जानकारी दिन्छ । यह जानकारी करिब ९० प्रतिशत सहि हुन्छ ।

५.अन्त्यमा ‘नो मोर अननोन कल टुकलर’मा क्लिक गर्नु पर्ने हुन्छ । यसपछि अपरिचित नम्बरको बारेमा थाहा हुन्छ ।

यी पाँच उपाय अपनाएपछि तपाईले नचिनेको नम्बर कसको हो त्यसको जानकारी पाउन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

शुभेच्छुकको भीड छिचोल्दै पूर्वराजा शाह विमानस्थलबाट निर्मल निवासतर्फ

शुक्रबार, फागुन १,  काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

फागुन ३ गतेभित्र घोषणापत्र बुझाउन निर्वाचन आयोगको आग्रह

काठमाडौं, माघ २९ निर्वाचन आयोगले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूलाई आगामी फागुन ३ गतेभित्र आफ्नो निर्वाचन