काठमाडौं, १९ फागुन । नेत्रविक्रम चन्द विप्लवले स्थानीय निकायको चुनाव भन्दै बहिस्कार गर्ने बताएको छन् ।
बिहीबार राजधानीमा आयोजित पत्रकारहरुसँग कुरा गर्दै विप्लवले भने, ‘हामी चुनाव हुन दिँदैनौं, जसले दमना गर्छु भनेको छ उविरुद्ध हामी लड्न तयार छौं । जुन सुकै मूल्य चुनाएर पनि क्रान्ति गछौं ।’
उनले माओवादी निर्वाचनको विरोधी नभएको बताउँदै यस्तो चुनाव स्वीकार गर्नु भनेको आर्यघाटबाट मृत शरीर उठाएर ल्याउनु जस्तै भएको बताए ।
उनले दलाल पुँजीवादी व्यवस्था रहेसम्म देशको विकास नहुने तर्क गर्दै संसदवादले नेपाल र नेपालीको भलो गर्न नसक्ने दावी समेत गरे ।
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
काठमाडौं, फागुन ११ । केपी शर्मा ओलीले केही व्यक्तिहरूले हठात् रूपमा आफूलाई प्रधानमन्त्री घोषणा गर्ने
फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फाल्गुन ४, दमक । केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओली