फागुन १६ (एजेन्सी) पहिले गारेथ बेल र त्यसपछि क्रिस्टियानो रोनाल्डोले गोल गरेपछि रियल म्याड्रिड सोमबार बिहान भिलारियालको घरेलु मैदानमा भइरहेको स्पेनिस ला लिगाको खेलमा फर्किएको छ।
दोस्रो हाफको ११ मिनेटमा दुई गोलले पछाडि परेको अवस्थालाई उल्ट्याउदै बेल र रोनाल्डोले गोल गरे। बेलले ६४ मिनेटमा डानी कार्भाजलको पासमा डिबक्सको ६ यार्ड भित्रबाट गोल गरेका थिए। लगत्तै ७४ मिनेटमा म्याड्रिडले पेनाल्टीको अवसर पाएको थियो।
टोनी क्रुजको प्रहार डिबक्सभित्र रहेका भिलारियालका खेलाडी ब्रुनोको हातमा लागेपछि रेफ्रिले म्याड्रिडलाई पेनाल्टीको अवसर प्रदान गरेको थियो। जुन पेनाल्टी रोनाल्डोले प्रहार गरे। उनले कुनै गल्ती नगरि सशक्त प्रहारमार्फत गोल गरेका थिए। जसका कारण २ गोलले पछाडि परेको १८ मिनेटभित्रै म्याड्रिड पुनः खेलमा फर्कियो।
बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार
जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार
काठमाडौँ, पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको
श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार