वासिङ्टन, १४ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले परमाणु हतियार भण्डार विस्तार गर्न चाहेको बताएका छन् । कार्यभार सम्हालेपछि पहिलोपटक ट्रम्पले परमाणु हतियारको विषयमा टिप्पणी गरेका हुन् ।
कुनै पनि देशसँग परमाणु हतियार नभए उत्तम हुने उल्लेख गर्दै ट्रम्पले अन्यथा अमेरिका त्यसको शिर्ष स्थानमा हुनपर्ने बताए । रोयटर्ससँग कुरा गर्दै उनले विगतमा भन्दा अमेरिका परमाणु हतियार क्षमतामा पछि परेको उल्लेख गरे ।
हतियार नियन्त्रणसम्बन्धी एक अमेरिकी संस्थाका अनुसार अमेरिकासँग ६ हजार ८ सय र रुसँग ७ हजार परमाणु हतियार छन् ।
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै
फागुन १, २०८२, काठमाडौं। पूर्व उम्मेदवार प्रणयशमशेर राणाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता र आन्तरिक
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र