इटहरी / अागामी बैशाख ३१ गते सरकारले स्थानीय निकायकाे निर्वाचन घाेषणा गरेपछि त्यस्काे बिराेध गर्दै अान्दाेलनमा हाेमिएकाे संयुक्त मधेसी मार्चाले अायाेजना गरेकाे बन्दका कारण तराइका थुप्रै जिल्लाहरू प्रभावित भएका छन । बन्दका कारण तराइका जिल्लाहरूमा ठुला यात्रुबाहक बस तथा सवारी साधनहरू ठपप बनेका छन भने ब्यापार ब्यवसाय र शैक्षिक संस्थाहरूपनि सञ्चालनमा अाउन सकेका छैनन ।
बन्दकै कारण सुनसरी र माेरङका केही शहरहरू ठप्प बनेका छन । माेरङकाे बिराटनगर देखी सुनसरीकाे दुहबी सम्म कुनै सवारी साधनहरू चल्न सकेका छैनन । साे क्षेत्रमा रहेका शैक्षिक संस्थाहरूपनि ठप्प बनेका छन । सुनसरीकाे दुहबी , इनरूवामा ब्यापार ब्यवसायपनि बन्द रहेका छन । त्यसैगरी सप्तरी , सिरहा , उदयपुर लगायतका जिल्लाहरूमा समेत यातायातका साधनहरू चल्न सकेका छैनन ।
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै
फागुन १, २०८२, काठमाडौं। पूर्व उम्मेदवार प्रणयशमशेर राणाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता र आन्तरिक
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र