काठमाडौं, ४ फागुन । नेपाल टेलिकमले प्रणय दिवसका अवसरमा जिएसएम सेवाका ग्राहकका लागि जारी गरेको नयाँ अफर फागुन १७ सम्म लागू हुने भएको छ ।
३ गते देखि यो अफर फागुन १७ गतेसम्म लागू हुने टेलिकमले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यो प्याकेजको अवधि ग्राहकले लिएको मितिबाट सात दिनसम्म रहने टेलिकमले जनाएको छ।
टेलिकमले २५ रुपैयाँमा दुईसय ५० मिनेटको टक टाइम भएको ‘नाइट भ्वाइस प्याकेज अफर’ ल्याएको हो ।
अफर अन्तर्गत उक्त प्याकेज राति १० बजेदेखि बिहान ६ बजेसम्म मात्र गर्न सकिने र प्याकेज लिनका लागि प्रयोगकर्ताले भिएडिआई टाइप गरी १४१५ मा एसएमएस गर्नुपर्नेछ ।
कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि
आन्दोलनका क्रममा भदौ २४ गते जलाइँदै गरेको राष्ट्रपतिको कार्यालय। राष्ट्रपतिको कार्यालय जोगाउन नसक्दा आलोचना, संविधानले दिएको
२६ असोज २०८२, आइतबार गत भदौ २३ र २४ गते ‘जेनजी’ उमेर समूहका युवाको प्रदर्शनपछि
काठमाडौँ, असोज २४ गते। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले अबदेखि चिकित्सकहरूलाई औषधी सिफारिस
काठमाडौँ, असोज ५ गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय
काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष