फागुन १ गते-
समाचारको शिर्षक सुन्दा तपाईं निकै अचम्ममा पर्नुभयो होला । कारण मान्छेको मृत्युलाई पनि कसैले वशमा लिन सक्छ र ? तर यो समाचार साँचो हो । र कुरा हो युरोपियन देश नर्वेको । नर्वेमा एउटा यस्तो सहर छ, जहाँ मान्छे मर्न प्रतिबन्ध नै लगाईएको छ ।
झण्डै दुई हजार जनसंख्या रहेको यो सहरमा सधैं हिउँ जमेको हुन्छ र यो शहरमा यातायातका लागि केवल स्नो स्कुटरको मात्रै प्रयोग गरिन्छ । अझ बर्षको चार महिना त त्यहाँ सूर्य नै उदाउँदैन । अर्थात् २४ सै घण्टा अन्धकार रहन्छ ।
केहीबर्ष पहिले वैज्ञानिकहरुले त्यहाँका चिहानबाट निकालिएको एक शवको नमूनाको परीक्षण गर्दा त्यसमा अझैपनि इन्फ्लुएन्जा भाइरस रहेको पत्ता लगाएका थिए थिए र मरेको धेरै वर्षपछिको शवमा समेत भाइरस पाइएपछि यो शहरमा मृत्यु विरोधी नीति लागू गरिएको हो ।
अहिले पनि यो शहरमा मानिसहरुलाई त्यहाँ मर्न र अन्त्येष्टि गर्न प्रतिबन्ध लगाइएको छ । कुनैपनि बासिन्दा गम्भीर बिरामी भयो र मृत्युको नजिक पुगेमा तत्कालै अन्यत्रैको शहरमा लगिन्छ ।
–
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त
सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष
वैशाख २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन