February 12, 2017

केपी ओलीको अभिव्यक्तिका कारण सिके राउतको जन्म: डा . भट्टराई

2017-02-12_1209काठमाडौं, फागनुन १ – नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओली जस्ताको अभिव्यक्तिले सिके राउतको जन्म भएको आरोप लगाउनुभएको छ । उज्यालो लाइनबाट साभार गरिएको |

जनकपुरमा पत्रकारसित कुरा गर्दै भट्टराईले खस अहंकारवादी, ओली जस्ताको कारणले मधेसमा सिके राउत जन्मिएको बताउनुभयो । तर उहाँले कसैको पनि नाम नलिई देश टुक्र्याउने अभिव्यक्ति भने गलत रहेको बताउनुभयो ।

संविधान संशोधन नगरी चुनावमा जानु निहु खोज्नु जस्तै भएको भन्दै भट्टराईले संविधान संशोधन नभई चुनावमा गए फेरि द्वन्द्व हुन सक्ने चेतावनी दिनुभयो |

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद

माओवादी केन्द्र केन्द्रीय समितिको बैठक दोस्रो दिन पनि जारी; समूह नेताहरूले धारणा प्रस्तुत गर्दै

आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,

जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय कानुनी प्रक्रिया: एक जटिल सम्बन्ध

अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या

ए आईले अमेरिकामा युवाको रोजगारी घटायो

साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर

विद्याको सम्पर्क कार्यालय आज उद्घाटन, पोखरेलको पनि सम्बोधन ओलीलाई प्रमुख अतिथि बनाउने तयारी बीचमा रोकियो

भदौ ५, काठमाडौं।पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज नयाँ सम्पर्क कार्यालय उद्घाटन