उपेन्द्र यादवलाई छाडेर संघीय समाजवादीका मधेशी नेता एमालेमा प्रवेश

2017-02-11_1443काठमाडौँ, २९ माघ । नेकपा एमालेलाई मधेशी विरोधी पार्टीका रुपमा आरोप लगाइरहेका बेला मधेशी नेताहरु एमालेमा प्रवेश गरेका छन् । दैनिक नेपालमा समाचार छ |

नेकपा एमालेको मुख्यालय धुम्बाराहीमा शनिबार आयोजित विशेष कार्यक्रममा सङ्घीय समाजवादी फोरमका केन्द्रीय सदस्य एवं मुस्लिम विभाग प्रमुख गुलाव सरोवर शेख (रौतहट), सोही पार्टीका केन्द्रीय सदस्य दिलीपकुमार झा (रौतहट), केन्द्रीय पार्षद एवं सल्लाहकारहरु जोगेन्द्रप्रसाद यादव (पर्सा), जितेन्द्र तिवारी (बारा) तथा साहित्यकार शान्ति चौधरी (बारा) लगायत एमालेमा प्रवेश गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र