बलात्कार आरोपमा अदालतले सुनायो एक वर्षसम्म ‘नो सेक्स’ को सजाय

एजेन्सी: अमेरिकाको एक उच्च अदालतले बलात्कार आरोपमा एक व्यक्तिलाई एक वर्षसम्म ‘नो सेक्स’ को सजाय सुनाएको छ। अमेरिकास्थित आइड हो प्रान्तको एक न्यायाधीशले आफ्नो पत्‍नी बाहेक अरुसँज यौनसम्पर्क नगर्न आदेश दिएका हुन्।

अदालतका अनुसार युवक कुमार भए एक वर्षसम्म र विवाहित भए आफ्नो पत्नीबाहेक अरुसँग यौनसम्पर्क गर्नमा रोक लगाएको हो।america_zvyCA5C-589b1d798a33f4.70940972

१९ वर्षीय ती युवकलाई १४ वर्षको एक नाबालिकामाथि बलात्कारको आरोपमा दोषी पाइएपछि अदालतले यस्तो सजाय सुनाएको हो। उनको बास्तविक नाम कोडी स्कट हो। ट्विन फल्समा बस्दै आएका उनलाई न्यायाशीश रैडी स्टोकरले पहिला ५ देखि १५ वर्षसम्मको सजाय सुनाएकना थिए। तर पछि उनले यो सजाय लामो भएको भन्दै एक वर्षसम्म सेक्स गर्न रोक लगाउने आदेश दिएका हुन्।

यदि उनले एक्वर्षसम्म यो आदेश मानेमा उसलाई पुन: स्वतन्त्र छाडिने अदालतले जनाएको छ। न्यायाधीशले भनेका छन्, ‘यो एक वर्षमो अवधिमा उसले राइडर प्रोग्राममा राखिनेछ र सेक्स गर्न रोक लगाइएको छ। यदि फेरी त्यही कार्य दोहोर्याएमा कोडीलाई जेल सजाय हुनेछ।’

के हो राइडर प्रोग्राम?

आईडहो प्रान्तमा जब कसैमाथि गम्भिर आरोप लाग्छ वा दोषी ठहरेमा उसलाई न्यायाधीशको अगाडी सजाय सुनाउने विकल्प दिइन्छ। पहिलो विकल्प दोषीलाई जेल पठाइन्छ भने दोस्रो विकल्पमा दोषीलाई निरीक्षणमा राखिन्छ। निरीक्षणको क्रममा यदि फेरी निदोषी देखिएमा सजाय माफी हुनेछ।

यसका साथै यी दुवै कोविकल्प भने नदेखिएमा जेल सजाय ‘राइडर प्रोग्राम’ हुन्छ। यसमा न्यायाधीले उक्त कार्यक्रम लागू गर्ने गर्छन्। यसमा उसलाई सुध्रिने एक वर्षसम्मको मौका दिइन्छ। यदि व्यक्तिले एक वर्षसम्म आफूलाई सुधारेमा जेल जानबाट रोकिन्छ भने नसुधारेमा जेलको सजाय कडा तरिकाले सुनाइन्छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित