माघ – २२ । दंगल निर्माता आमीर खान र सिद्धार्थ रोय कपूर फिल्मको सक्सेस पार्टी दिने भएका छन् । तीन सय पचासी करोड कमाई गरेको फिल्मले बलिउडको अहिलेसम्मकै सार्वधिक कमाई गर्ने फिल्म हो ।
आमीरको दुइवटा फिल्म पीके र दंगलले तीन सय पचार करोड मार्कमा पुगेको छ । आमीर खान पार्टी र अवार्डबाट टाढै रहिरहेका हुन्छन् । अचम्मको कुरा त के भने उनी आफैँले दंगलको सफलताको पार्टी दिने भएका छन् ।
आमीरले फिल्मका सबै युनिटलाई ताज ल्याण्ड्स एन्डमा पार्टीको निमन्त्रणा दिएका छन् । — एजेन्सी
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
शुक्रबार, फागुन १, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा
काठमाडौं, माघ २९ निर्वाचन आयोगले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूलाई आगामी फागुन ३ गतेभित्र आफ्नो निर्वाचन
माघ २० , काठमाडौं। नेपालमा व्यक्तिगत डाटा संरक्षणसम्बन्धी स्पष्ट कानुन र प्रभावकारी नियमन नहुँदा डाटा