
२१ माघ, काठमाडौं । शुक्रबार काठमाडौंबाट प्रकाशित दैनिक पत्रपत्रिकाहरुमा सरकारले निर्वाचन आयोगलाई स्थानीय तहको निर्वाचनका लागि तयारी थाल्न निर्देशन दिएको समाचारलाई प्राथमिकता दिएका छन् ।
नयाँ पत्रिका दैनिकले विद्यार्थी नेता उमेर हदका कारण स्ववियु उम्मेदवार बन्न अयोग्य भएको समाचारलाई फ्रन्टपेजमा छापेको छ ।
अन्नपूर्ण पोस्ट् दैनिकले ‘राज्यद्रोह’ मुद्दामा सिके राउत पक्राउ परेको समाचारलाई महत्व दिएको छ ।
नागरिक दैनिकले भने आगामी बर्खाअघि चुनाव टर्दै गएको भनेर विश्लेषणात्मक समाचारलाई फ्रन्टपेजमा प्रकाशित गरेको छ ।
कान्तिपुर दैनिकले ‘स्थीरताका लागि ३ प्रतिशत थ्रेसहोल्ड’ शीर्षकको समाचारलाई फ्रन्टपेजमा समेटेको छ ।
राजधानी दैनिकले ११ वर्षपछि खिम्ती ढल्केबर प्रसारण लाइन सञ्चालनमा आएको समाचारलाई महत्व दिएको छ ।
गोरखापत्र दैनिकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विखण्डनकारी गतिविधिप्रति सरकार कडा हुने बताएको समाचार र राष्ट्रपतिबाट निर्वाचनसम्बन्धी दुईवटा विधेयक प्रमाणीकरण भएको समाचारलाई प्राथमिकता दिएको छ ।
नेपाल समाचारपत्र दैनिकले ‘सेनाको संरचना फेर्न सिफारिस’ शीर्षकको समाचारलाई फ्रन्टपेजमा छापेको छ ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि