नोकियाका फ्यान कति ? नोकिया सिक्सका लागि एकैदिनमा १४ लाख रजिस्ट्रेसन

नोकिया फोनबारे कसलाई थाहा नहोला ? फोन स्विच अन गर्ने बित्तिकै ‘कनेक्टिङ पिपल’ लेखेर दुई हात मिल्ने चित्र अहिले पनि धेरै मानिसहरुको मानस्पटलमा ताजै होला ।

यो खबर सुनेर यस्तो लाग्छ कि संसारका मानिसहरु नोकियालाई व्यग्रताका साथ प्रतिक्षा गरेका बसिरहेको थिए । किनभने नोकियो सिक्स स्मार्टफोन सार्वजनिक भएको दोस्रो दिनमा नै १४ लाख मानिसहरुले रजिस्ट्रेसन गरेका छन् ।

एन्ड्रोइडको दुनियाँमा नोकियाको धमाकेदार फिर्तीः ‘नोकिया सिक्स’ सार्वजनिकnokia-6-768x432

१४ लाख कम अंक होइन । चीनमा बिक्रिको लागि राखिएको दुईदिन अघि नै १० लाख मानिसले रजिस्ट्रेसन गरिसकेका छन् ।

यद्यपी, रजिस्ट्रेसन प्री–अर्डर होइन र यसका लागि पैसा आवश्यक पर्दैन । नोकियो सिक्सलाई अहिलेको लागि चीनमा मात्र बिक्रिमा राखिएको छ जसको चीनियाँ येन १,७०० (अर्थात नेपाली लगभग २७ हजार) तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

शुभेच्छुकको भीड छिचोल्दै पूर्वराजा शाह विमानस्थलबाट निर्मल निवासतर्फ

शुक्रबार, फागुन १,  काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

फागुन ३ गतेभित्र घोषणापत्र बुझाउन निर्वाचन आयोगको आग्रह

काठमाडौं, माघ २९ निर्वाचन आयोगले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूलाई आगामी फागुन ३ गतेभित्र आफ्नो निर्वाचन