पिपुल नेपाल,जापान,हर्क बहादुर ताम्राकार(एच.बी)
आश्विन ८ । नयाँ शक्ति पार्टी अन्तर्गत रहेको संगठ अन्तराष्ट्रिय नेपाली समाज साउदीले प्रवासमा रहेका नेपाली मज्दुरहरुले भोग्नु परेको दु:ख पीडा परिसानीको जल्दा-बल्दा समस्याहरुप्रती नेपाल सरकार र साउदी स्थित नेपाली राजदुतावासको ध्यानाकर्षण गराउदै अन्तराष्ट्रिय साहित्य माहासंघले आयोजना गरेको एक कार्यक्रममा 17 बुदा रहेको ज्ञापनपत्र माहामहीम राजदुत आनन्द प्रसाद शर्मालाइ बुझाएको छ।
अन्तर्राष्ट्रिय नेपाली समाज साउदी का संयोजक रमेश लाम्गादेले उक्त कार्यक्रममा बोल्दै भन्नु भयो ,’अबको नीकास आर्थिक बीकास ‘ कार्यकारी राष्ट्रप्रमुख हुनुपर्ने र अस्थीर सरकारले देस-विदेशमा रहने नेपानीहरुको हीत हुन नसक्ने र सम्पुर्ण नेपाली जनसमुदायलाइ नयाँ शक्ति पार्टीको भीजनमा लाम्बद्द भै समृद्ध राष्ट्र नीर्माणमा एक हुन अनुरोध गर्नु भएको थियो ।उक्त ज्ञापनपत्र हस्तान्तरण कार्यक्रममा साउदीमा रहनुहुने बुद्धिजीबी ,समाजसेवी ,ब्यापारी, नागरीक समाज तथा विभीन्न राजनैतिक पाटीका भात्रीसंगठन हरुले
नयाँ शक्ति अन्तर्राष्ट्रिय नेपाली समाज साउदीको प्रशंसा गरेका थिए भने उक्त ज्ञापन पत्रका बुदाहरु साउदी राजदुतावास ले पुरा गर्न सक्ने जती पुरा गर्ने र नसक्ने बुदाहरु नेपाल सरकार समक्ष पुर्याउने प्रतिबद्दता जाहेर गर्नु भएको थीयो ।
संयोजक रमेश लाम्गादे र प्रवक्ता नीर्दोस वि.क को उपस्थितिमा नयॉं शक्ति अभीयनताहरुको बाक्लो उपस्थितिमा ज्ञापन पत्र हस्तान्तरण गरिएको थीयो।
ज्ञापन पत्र :


मंसिर २३, २०८२ – काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बीच
मंसिर २१, काठमाडौं— नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन शान्तिपूर्ण, भयरहित र
बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री