१६ भदौ, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले प्रमुख प्रतिपक्षी नेकपा एमालेले कूटनीतिक अज्ञानता प्रदर्शन गरेको टिप्पणी गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बुझाइएको पत्र सार्वजनिक गर्न माग गरेर प्रमुख प्रतिपक्षी नेकपा एमालेले कूटनीतिक अज्ञानता प्रदर्शन गरेको टिप्पणी गरेका हुन् ।प्रजातान्त्रिक विचार समाजले विहिवार काठमाडौमा गरेको कार्यक्रममा निधिले आफू उपप्रधानमन्त्री तथा गृहमन्त्रीका रुपमा नभइ प्रधानमन्त्री प्रचण्डको विशेष दूतका रुपमा भारत गएको र भारतीय प्रधानमन्त्री मोदीलाई पत्र बुझाएको बताए ।
भारतीय प्रधानमन्मोत्दीरी माेदीलाई बुझाइएको पत्रमा संविधान संशोधनबारे केही उल्लेख नभएकाे पनि वताएका छन् । उनले भने एमालेले पत्रलाई स्थायी समितिको बैठकको एजेण्डा बनाएर कच्चा काम गरेको समेत बताए हुन् । उपप्रधानमन्त्री तथा गृहमन्त्री निधी प्रधानमन्त्रीको विशेष दूतका रुपमा भदौको सुरुमा भारत भ्रमणमा गएका थिए ।
मंसिर २१, काठमाडौं— नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन शान्तिपूर्ण, भयरहित र
बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि
काठमाडौँ, कार्तिक २६।भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान र *नेपाल कम्युनिस्ट पार्टी (नेकपा)*बीच ७ बुँदे