पाकिस्तानमा एक कैदी वने कराँची शहरका मेयर

27079१५ भदौ, एजेन्सी । पाकिस्तानमा एक कैदी कराँची शहरका मेयर भएका छन्। वसीम अख्तर नामका उक्त व्यक्ति स्थानीय पार्टी मुत्तहिदा कौमी मुभमेन्टका सदस्य हुन्

। गत साता भएको चुनावमा विजयी हुँदै उनी मेयर बनेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । जेलमा रहेका अख्तरको विरुद्धमा भएका कानूनी उजुरी खारेज गरेपछि उनलाई जेलबाट कराँची शहरको सिटी पार्क ल्याइएको थियो। उनले त्यहीँ पदको सपथ लिएको बताइएको छ। अख्तरलाई गत जुलाईमा गिरफ्तार गरिएको थियो ।

९ वर्षअघि उनी मन्त्री हुँदा उनले आतंकवादीलाई आश्रय दिएको आरोप लागेको थियो । जितपछि अख्तरले आफ्नो जीत ऐतिहासिक भएको भन्दै आफूमाथि लागेका सबै आरोप झुठा भएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट

वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री

नेपालको अदालतमा अभिलेख सङ्कट : अबको बाटो कता?

काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष

प्रधानमन्त्री ओली र चिनका अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन बीच सहकार्यबारे छलफल

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का

परराष्ट्रमन्त्री डा. आरजु राणाद्वारा जलवायु वित्त र दिगो कृषि प्रणालीमा अन्तर्राष्ट्रिय सहयोगको आग्रह

असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त

अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको सुधारमा प्रधानमन्त्री ओलीको जोड

सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष

बन्द भएको अमेरिकी कारागार अल्काट्राजको पुनः खोल्न ट्रम्पको आदेश

 वैशाख २३  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन